काठमाडौं । रुपन्देही क्षेत्र नम्बर २ को जारी मतगणनामा रास्वपाका सुलभ खरेलले फराकिलो अग्रता कायम राखेका छन् । प्राप्त मतपरिणाम अनुसार खरेलले ७ हजार १५१ मत प्राप्त गर्दा नेकपा (एमाले)का विष्णु पौडेलले १ हजार ६५८ मत प्राप्त गरेका छन् ।
रुपन्देही–२ मा १०६२९ मत गणना
सुलभ खरेल (रास्वपा)– ७१५१
विष्णु पौडेल (एमाले)– १६५८
चुन्न पौडेल (कांग्रेस)– ७३४
विश्वदिप पाण्डे (नेकपा)– ३१५








प्रतिक्रिया