६ असार २०८३, शनिबार

खगेन्द्र सुनार दोब्बर मतले अगाडि

896
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाँक । राष्ट्रिय स्वतन्त्र पार्टीका खगेन्द्र सुनार बाँके–३ मा दोब्बर मतले अगाडि छन् । सुनार १ हजार ६९८ मत ल्याएर अग्रस्थानमा छन् । उनलाई एमालेका सुमन मल्लले ७१५ मतसहित पछ्याई रहेका छन् ।

नेपाली कांग्रेसका अमरसिंह पुनले ५४१ मत ल्याएका छन् ।