२७ असार २०८३, शनिबार

मनाङमा खस्यो ४०.५७ प्रतिशत मत

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मनाङ । मनाङमा ४० प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेलले दिएको जानकारी अनुसार ४०।५७ प्रतिशत मत खसेको प्रारम्भिक विवरण छ । सात हजार मतदाता रहेका छन् ।

मनाङमा २८ मतदान केन्द्र रहेका थिए । तीन जना उमेदवार चुनावी मैदानमा प्रतिस्पर्धारत छन् । मतगणना भोलि शुक्रबार मात्रै सुरु हुनेछ । नार्पाभूमि गाउँपालिकाको मतपेटिका भोलि बिहान मात्र हेलिकप्टरमार्फत ल्याइनेछ ।