३१ असार २०८३, बुधबार

पूर्वराष्ट्रपति डा. यादवले गरे मतदान

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले मतदान गरेका छन् ।

उनले लक्ष्मीनिया गाउँपालिका वडा नं. ५ स्थित विपी कोइराला मावि सपहीमा रहेको मतदानस्थलमा पुगेर मतदान गरेका हुन् ।