७ श्रावण २०८३, बिहिबार

पूर्वगृहमन्त्री लेखकले गरे मतदान

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कञ्चनपुर । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले मतदान गरेका छन् ।

कञ्चनपुर–३ को वेदकोट नगरपालिका–८ स्थित बैजनाथ मावि गयलनदी केन्द्रबाट मतदान गरेका हुन् । कञ्चनपुर–३ बाट चुनाव लड्दै आएका लेखक चुनावी मैदानमा छैनन् ।

सभापति गगन थापाले कञ्चनपुर–३ मा हरिबहादुर बोहरालाई उम्मेदवार बनाएपछि लेखकले खुलेर साथ दिएका थिए ।