काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले मतदान गरेका छन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत ललितपुर क्षेत्र नं. ३ मा मतदान गरेका हुन् । उनले ललितपुर महानगरपालिकास्थित सानेपाको टीका विध्याऋम मावि मतदान केन्द्रमा मतदान गरेका हुन् ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया