काठमाडौं । दार्चुलाका दुई मतदान केन्द्रमा अहिलेसम्म कोही पनि मतदान गर्न नआएको मुख्य निर्वाचन अधिकृतले जानकारी दिएका छन् ।
नौगाड गाउँपालिका र अपिल हिमाल गाउँपालिकाका दुई मतदान केन्द्रमा कोही पनि मतदान गर्न नआएको मुख्य निर्वाचन अधिकृत भुवन गिरीले जानकारी दिए ।








प्रतिक्रिया