१३ असार २०८३, शनिबार

भिडियो हटाएपछि रिहा भए युट्युबर रतन कार्की

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन । मौन अवधिको अवज्ञा गरेको आरोपमा प्रहरी नियन्त्रणमा रहेका टिकटकर तथा युट्युबर रतन कार्की रिहा भएका छन् । उम्मेदवारको प्रचारको भिडियो सामाजिक सञ्जालबाट हटाएपछि उनलाई रिहा गरिएको चितवन प्रहरीले जनाएको छ ।

यसअघि मौन अवधिमा उम्मेदवारको प्रचार गरेर भिडियो पोष्ट गरेकोले उनलाई सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको थियो ।