१३ असार २०८३, शनिबार

निर्वाचन बिथोल्ने गतिविधिमा संलग्न १६० जना पक्राउ

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । निर्वाचन बिथोल्ने गतिविधिमा संलग्न १६० जना पक्राउ परेका छन् । बिहीबार (फागुन २१) मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नहुने भन्दै सामाजिक सञ्जाल अफवाह फैलाउने उनीहरू पक्राउ परेका हुन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार, देशभरबाट निर्वाचनविरोधी गतिविधिमा संलग्नहरूलाई धमाधम पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याइएको छ । पक्राउ पर्नेहरूमा ज्योतिषीदेखि निर्वाचनविरोधी आपराधिक गतिविधिमा संलग्नहरू छन् ।