काठमाडौं । मौन अवधिको अवज्ञा गरेको आरोपमा टिकटकर तथा युट्युबर रतन कार्कीलाई चितवनबाट प्रहरीले नियन्त्रणमा लिएको छ । मौन अवधिमा उम्मेदवारको प्रचार गरेर भिडियो पोष्ट गरेकोले उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया