काठमाडौं । अदालतले पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई अदालतमा उपस्थित गराउन आदेश दिएको छ ।
आज सर्वोच्च अदालतले प्रसाईँको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाई गर्दै २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको हो ।
निर्वाचन बिथोल्न सक्ने आशंकामा प्रहरीले प्रसाईँलाई आइतबार भक्तपुरस्थित निवासबाटै पक्राउ गरेको थियो ।















प्रतिक्रिया