३० जेष्ठ २०८३, शनिबार

निर्वाचन नहुने भन्दै अफवाह फैलाउने ज्योतिष पक्राउ

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन नहुने भन्दै अफवाह फैलाउने ज्योतिष पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ज्योतिषी पण्डित रुद्रनाथ अधिकारीलाई पक्राउ गरेको हो ।

अधिकारीले फागुन २१ मा चुनाव हुँदैन भनेर सामाजिक सञ्जालमा भिडियो सन्देश सार्वजनिक गरेका थिए ।