२२ जेष्ठ २०८३, शुक्रबार

निर्वाचनमा तीन दिन सार्वजनिक बिदा

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । निर्वाचनमा तीन दिन सार्वजनिक बिदा हुने भएको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

बैठकले फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए।