वीरगञ्ज । पर्साको वीरगञ्जमा लगाइएको कर्फ्यु हटाइएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साले आज बिहान लगाएको कर्फ्यु हटाएको हो । कर्फ्यु हटाए पनि वीरगन्ज महानगरपालिकाका विभिन्न क्षेत्रमा निषेधाज्ञा भने जारी गरिएको छ ।
सोमबार बेलुकी ६ बजेदेखि मंगलबार बिहान ८ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको सीडीओ दाहालले जानकारी दिए ।








प्रतिक्रिया