काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नुवाकोटका नेता अशोककुमार थापाले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।
थापाले रास्वपा पार्टी विचार र सिद्धान्तबाट च्यूत हुँदै गइरहेको र नेतृत्व नीतिबाट नभई आर्शीवादबाट चयन हुन थालेकाले पार्टी परित्याग गरेको उल्लेख गरेका छन् ।










प्रतिक्रिया