हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१६ चिसापानीमा शंकास्पद वस्तु फेला परेको छ ।
मंगलबार बिहान धरान–चतरा सडकखण्डको बीच भागमा सेतो कपडाले बेरिएको बाहिरपट्टि ‘खतरा’ लेखिएको शंकास्पद वस्तु फेला परेको हो । त्यस शंकास्पद वस्तु नेपाली सेनाको टोलीले डिस्पोज गरिसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।








प्रतिक्रिया