२४ जेष्ठ २०८३, आइतबार

रास्वपाका नेता एमालेमा प्रवेश

7.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता नेकपा (एमाले) मा प्रवेश गरेका छन् ।

झापा ५ का क्षेत्रीय परिषद सदस्य भरत खनाल एमालेमा प्रवेश गरेका हुन् ।

उनलाई आज एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरे ।