११ असार २०८३, बिहिबार

सर्लाहीमा सब–इन्जिनियरमाथि गोली प्रहार

2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । सर्लाहीमा सव–इन्जिनियरमाथि गोली प्रहार भएको छ ।

आज साँझ अज्ञात समूहले मलंगवा नगरपालिका–१० मा डेरा गेर बस्दै आएका शाहमाथि गोली प्रहार गरेका हुन् । उनी भौतिक पूर्वधार विकास कार्यालय सर्लाहीमा कार्यरत थिए ।

शाहलाई अस्पताल पठाइएको र घटनाबारे बुझ्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी सरोज राईले बताए ।