२२ असार २०८३, सोमबार

नेपालगञ्जको मुख्य सडकमा कुकर बम फेला

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपालगञ्ज । नेपालगन्जको मुख्य सडकमा कुकर बम फेला परेको छ ।

नेपालगञ्ज–गुलरिया सडकखण्डको खजुराको पेडारी नाला नजिक कुकर बम फेला परेको हो ।

बीच सडकमा कुकरलाई कालो टेपले बाँधेको अवस्थामा कुकर बम फेला परेको छ । बमलाई डिस्पोज गर्न नेपाली सेना खटिएको छ । बम कसले राख्यो भन्ने खुल्न सकेको छैन ।