३० जेष्ठ २०८३, शनिबार

बागलुङ स्कुल भ्यान दुर्घटना : घाइतेमध्ये पाँचजनाको अवस्था गम्भीर

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा । बागलुङमा स्कुल भ्यान दुर्घटना हुँदा घाइते भएका २६ मध्ये पाँचजनाको अवस्था गम्भीर रहेको छ । धौलागिरी अस्पतालमा प्राथमिक उपचारपश्चात गम्भीर घाइतेलाई थप उपचारको लागि पोखरा रिफर गरिएको प्रहरी उपरीक्षक तिलक भारतीले जानकारी दिए ।

बागलुङ नगरपालिका–१, रामरेखामा सञ्चालित न्यू एभरेष्ट एकेडेमी स्कुलको विद्यार्थी बोकेको भ्यान बिहीबार दुर्घटनामा परेको हो ।

बागलुङ नगरपालिका–३ स्थित नेपाल भाषा मंका खल बागलुङको भवननजिकै ग ३ च ८६२१ नम्बरको भ्यान दुर्घटना हुँदा चालकसहित २६ विद्यार्थी घाइते भएका छन् ।