१८ असार २०८३, बिहिबार

तामाकोशीमा बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो (अपडेट)

826
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस रामेछापस्थित तामाकोशी नदीमा खस्दा मृत्यु हुनेको संख्या १२ पुगेको छ ।

दुर्घटनामा परेर घाइते भएका ८ जनामध्ये ७ जनालाई धुलिखेल अस्पताल पठाइएको छ । बसमा कति यात्रु थिए भन्ने अझै खुल्न सकेको छैन ।

सशस्त्र प्रहरीको गोताखोर टोलीले खोजी कार्य जारी राखेको छ ।