२३ जेष्ठ २०८३, शनिबार

दार्चुलामा हवल्दार मृत्यु प्रकरण : २ जना पक्राउ

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दार्चुला । दार्चुलामा प्रहरी हवल्दार मृत भेटिएको घटनामा दुईजना पक्राउ परेका छन् ।

महाकाली नगरपालिका ९४ बांगाबगरमा प्रहरी हवल्दार योगेन्द्र बहादुर घर्तीको हत्या आशंकामा २ जनालाई पक्राउ गरेको हो ।

थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।