काठमाडौं । काठमाडौंबाट ओखलढुंगाका लागि छुटेको बस तामाकोशी नदीमा खसेको छ । रामेछापको मन्थली नगरपालिका वडा नम्बर ६ मा पर्ने उक्त स्थानबाट बस तामाकोशीखसेको हो ।
दुर्घटनामा निकै हताहाती भएको आशंका गरिएको छ ।
अहिले उद्दार कार्य जारी छ । थप विवरण प्राप्त हुन बाँकी छ ।









प्रतिक्रिया