३१ असार २०८३, बुधबार

दार्चुलामा प्रहरी हवल्दारको शव फेला, हत्याको आशंका

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । जिल्ला प्रहरी कार्यालय दार्चुलामा कार्यरत हवल्दार योगेन्द्र घर्तीको शव फेला परेको छ । आज बिहान दार्चुलाको बंगाबरमा उनको शव फेला परेको हो ।

घर्तीको हत्या भएको आशंका गरिएको छ । प्रहरीले घटनाबारे अनुसन्धान तीव्र पारेको छ । एक बियरबार रहेको घरको पछाडि उनको शव फेला परेको प्रहरीले जनाएको छ ।