४ कार्तिक २०८३, बुधबार

प्रलोपाले रुपन्देही-३ का उम्मेदवार काराखेतिलाई पार्टीबाट निकाल्यो

756
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल । प्रगतिशिल लोकतान्त्रिक पार्टी (प्रलोपा) ले रुपन्देही–३ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार गोविन्द काराखेतीलाई पार्टीबाट निष्कासन गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीलाई सहयोग गरेको पाइएपछि प्रलोपाले काराखेतिलाई पार्टीबाट निकालेको हो ।

उनले रास्वपालाई समर्थन गर्दै उम्मेदवारी निष्क्रिय पारेका थिए ।