काठमाडौं । काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर बालेन साहले मात्रै प्रयोग गर्ने गरेको महानगरको लिफ्ट सेवाग्राहीका लागि खुला गरिएको छ ।
कार्यवाहक मेयर सुनिता डङ्गोलले सबैका लागि लिफ्ट सेवा खुला गरेकी हुन् ।
कमलादीस्थित कार्यालयको लिफ्ट निवर्तमान मेयर बालेनले आफ्नो कार्यकक्षमा जान पासवर्ड राखेर आफूले मात्रै प्रयोग गर्ने गरेका थिए । महानगरको कार्यालयको पार्किङ एरियामा रहेको लिफ्टको छेउछाउ पनि कोही पुग्न पाउँदैन थिए ।








प्रतिक्रिया