२६ असार २०८३, शुक्रबार

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । संघीय संसदको राष्ट्रिय सभाअन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दैछ ।

मंगलबार समितिको १६२ औं बैठक सिंहदरबारस्थित समितिको बैठक कक्षमा बिहान ११ः३० बजे बस्ने भएको हो । आजको बैठकमा अन्तरतह विधायिकी अन्तरसम्बन्धसम्बन्धी भ्रमणको समीक्षा र मस्यौदा प्रतिवेदन उपर छलफल गरिने कार्यसूचीमा उल्लेख गरिएको छ ।

समितिका सचिवालयले बैठकमा सहभागिता जनाउन सबै सरोकारवालाहरू र सदस्यहरूलाई उपस्थित हुन अनुरोध गरेको छ । बैठकले आगामी विधायन प्रक्रियामा समिक्षा र सुधारका लागि महत्वपूर्ण सिफारिसहरू गर्ने अपेक्षा गरिएको छ ।