७ असार २०८३, आइतबार

रास्वपा जिल्ला उपसभापति कांग्रेसमा फर्किइन्

3.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जुम्लाकी उपसभापति तारा शाही नेपाली कांग्रेसमा फर्किएकी छन् ।

शाहीलाई कांग्रेसकी केन्द्रीय सदस्य रामुदेवी खड्काले खादा र अबिर लगाएर पार्टीमा स्वागत गरेकी हुन् । शाहीको कांग्रेस प्रवेशले पार्टीलाई थप ऊर्जा मिलेको खड्काले बताइन् ।

रास्वपाको आन्तरिक गतिविधि र राजनीतिक दिशाप्रति असन्तुष्टि जनाउँदै शाही कांग्रेसमा फर्किएकी हुन् ।

शाही चन्दननाथ नगरपालिका–५ की बासिन्दा हुन् ।

शाही कांग्रेसबाटै रास्वपामा प्रवेश गरेर उपसभापति बनेकी थिइन् ।