१९ असार २०८३, शुक्रबार

कञ्चनपुरमा अर्धनग्न अवस्थामा युवतीको शव फेला

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कञ्चनपुर । कञ्चनपुरमा युवतीको शव फेला परेको छ ।

भीमदत्त नगरपालिका-१० तिल्केनीस्थित शान्ती सामुदायिक वनभित्रको बंग्यादोल खोलामा अर्धनग्न अवस्थामा युवतीको सडेको शव फेला परेको हो । युवतीको पहिचान खुल्न सकेको छैन ।

उनको उमेर अन्दाजी २५ वर्ष रहेको प्रहरीले जानकारी दिएको छ । उनको शव महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ ।