१५ असार २०८३, सोमबार

सुनको मूल्य एकैदिन तोलामा १८ हजार ८०० ले घट्यो

10.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य स्वाट्टै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार (माघ १८) तोलामा १८ हजार ८०० रुपैयाँले घटेको हो ।

शुक्रबार सुनको मूल्य प्रतितोला तीन लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँले घटेर पाँच हजार ५०० रुपैयाँ कायम भएको छ ।

शुक्रबार सात हजार ६५ रुपैयाँ थियो ।