५ कार्तिक २०८३, बिहिबार

सिरहामा गोली प्रहार गरी एक जनाको हत्या

4.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम । सिरहामा गोली प्रहार गरी एक जनाको हत्या भएको छ ।

सिरहा नगरपालिका-७ मैनावती खोला छेउमा अज्ञात समूहको गोली प्रहारबाट ४० वर्षीय प्रेमनाथ यादवको हत्या भएको हो ।

कसले किन हत्या गर्यो भन्ने खुल्न सकेको छैन ।

प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।