४ असार २०८३, बिहिबार

प्रधानमन्त्रीद्वारा लैनचौर पुगेर शहीदको शालिकमा माल्यार्पण

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री शुसिला कार्कीले आज लैनचौरस्थित शहीद पार्कमा पुगेर शहीदको शालिकमा माल्यार्पण गरेकी छिन् ।

शान्तिवाटिकाबाट भेला भएर नेपाल प्रहरी र सशस्त्र प्रहरीको ब्यान्ड, मार्चपास र शहीदको तस्वीर समावेश भएको बग्गीसहित प्रभातफेरी सहिद उद्यान लैनचौरमा पुगेर श्रद्धाञ्जलि सभामा परिणत भएको थियो ।

सभामा प्रधानमन्त्री, मन्त्री, सरकारका उच्च पदस्थ अधिकारी, जनप्रतिनिधि र सुरक्षा अंगका प्रमुखहरूको सहभागिता रहने गरेको छ ।