काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने डिस्चार्ज भएका छन् ।
महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत उनी आज डिस्चार्ज भएका हुन् ।
माघ ५ गते जनकपुरमा भएको कार्यक्रममा सहभागी हुँदा खुट्टामा चोट लागेपछि अस्पताल भर्ना भएका थिए ।









प्रतिक्रिया