काठमाडौं । युवराज पौडेल ‘सफल’ हाजिरी जमानीमा रिहा भएका छन् । मंगलबार पक्राउ परेका सफल हाजिरी जमानीमा बुधबार साँझ रिहा भएका हुन् ।
रास्वपा सभापति रवि लामिछानेको मुद्दा फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध बोलेकै कारण उनी पक्राउ परेका थिए ।
सामाजिक सञ्जालमा महान्यायाधिवक्ता कार्यालय र महान्यायाधिवक्ता सविता भण्डारीको तथ्यहीन भिडियो बनाएर भ्रम फैलाएको आरोपमा प्रहरीले सफललाई पक्राउ गरेको थियो ।








प्रतिक्रिया