१० कार्तिक २०८३, मंगलबार

मुख्यमन्त्री कँडेलद्वारा राष्ट्रियसभा सदस्य निर्वाचनमा मतदान

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले राष्ट्रियसभा सदस्य निर्वाचनमा मतदान गरेका छन् ।

आज निर्वाचन आयोगको कार्यालयमा उपस्थित भई मुख्यमन्त्री कँडेलले आफ्नो मतदान अधिकार प्रयोग गरेका हुन् ।