काठमाडौं । म्याग्दीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार युवराज रोकाले आफ्नो समर्थन स्वतन्त्र उम्मेदवारी दिएका महावीर पुनलाई रहने बताएका छन् ।
शनिबार म्याग्दीको वीरेन्द्रचोकमा पुनले आयोजना गरेको पत्रकार सम्मेलनमा रोकाले आफ्नो समर्थन पुनलाई रहेको बताएका हुन् ।
रास्वपा उम्मेदवार रोकाको उम्मेदवारी भने कायमै रहेको छ ।








प्रतिक्रिया