काठमाडौं । काठमाडौं महानगरपालिका प्रहरी प्रमुख राजुनाथ पाण्डेले पदबाट राजीनामा दिएका छन् । उनले माघ ४ गतेदेखि लागू हुने गरी पदबाट राजीनामा दिएका हुन् ।
उनले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई राजीनामा बुझाएको जानकारी दिएका हुन् ।
पाण्डे सक्रिय राजनीतिमा आउन लागेको र काठमाडौंबाट चुनाव लड्ने चर्चा छ ।








प्रतिक्रिया