२६ असार २०८३, शुक्रबार

नेकपाका केन्द्रीय सदस्यहरूको शपथ आज

546
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्यहरूको शपथ ग्रहण आज हुने भएको छ ।

पार्टी निर्णय अनुसार कार्यक्रम पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ः३० बजे शपथ ग्रहण सुरु हुनेछ ।

पार्टीले केन्द्रीय सदस्यहरूको औपचारिक सपथ ग्रहणमार्फत संगठनात्मक जिम्मेवारीलाई थप सुदृढ गर्ने उद्देश्य राखेको जनाएको छ ।

कार्यक्रममा पार्टीका शीर्ष नेतृत्व तथा पदाधिकारीहरूको उपस्थिति रहने बताइएको छ ।