६ कार्तिक २०८३, शुक्रबार

महामन्त्रीद्वयसँग वार्ताका लागि सभापति देउवा तयार

5.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विशेष महाधिवेशन आयोजक महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग वार्ता गर्न तयार भएका छन् ।

आज देउवाले बोलाएको आफू निकट नेताहरूको बैठकमा गगन र विश्वसँग संवादका लागि तयार रहेको बताएका हुन् ।

देउवाले महामन्त्रीद्वयसँग आजै छलफल गर्ने बताइएको छ ।