८ असार २०८३, सोमबार

सुदन गुरूङले गोरखा-१ बाट चुनाव लड्ने

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । जेनजी अगुवा सुदन गुरूङले गोरखा १ बाट प्रतिनिधिसभाको निर्वाचन लड्ने भएका छन् ।

‘हामी नेपाल’ का संस्थापक गुरुङले गोरखा १ बाट चुनाव लड्ने घोषणा गरेका हुन् ।

उनले लेखेका छन्, ‘गोरखा क्षेत्र नम्बर १ बाट आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने औपचारिक घोषणा गर्न चाहन्छु । आफ्नै गाउँ, आफ्नै माटोबाट परिवर्तनको सुरुवात। नयाँ शक्ति, नयाँ अनुहार, नयाँ नेपाल।’

उनले कुन पार्टीबाट निर्वाचन लड्ने भन्ने बारेमा भने खुलाएका छैनन् ।