१८ असार २०८३, बिहिबार

फेदीमा बस दुर्घटना : तीन जनाको मृत्यु (अपडेट)

3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पिकनिक खाएर जर्सिङपौवाबाट फर्किरहेको बस काठमाडौंको शंखरापुर नगरपालिका– ३, फेदी जंगलमा दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ ।

महानगर यातायातको बा ४ ख ८७८८ नम्बरको बस दुर्घटनामा परेको हो । बसमा करिब ४० जना रहेकामा उपचारका क्रममा तीनजनाको मृत्यु भएको हो ।

बस सडकबाट अन्दाजी १०० मिटर तल खसेको थियो ।