४ श्रावण २०८३, सोमबार

पिकनिकबाट फर्किँदै गरेको बस काठमाडौंको फेदीमा दुर्घटना

2.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौंको फेदीमा बस दुर्घटना भएको छ ।

जर्सिपौवाबाट पिकनिक खाएर फर्किदै गरेको महानगर यातायातको बा. ४ ख ८७८८ नम्बरको बस काठमाडौँको शंकरापुरा नगरपालिका-३, फेदी जंगलमा दुर्घटनामा परेको हो । दुर्घटनामा घाइते भएका सबैलाई उद्धार गरी अस्पताल पठाइएको छ ।

बस सडकबाट करिब सय मिटर तल खसेको बताइएको छ ।