१ श्रावण २०८३, शुक्रबार

राष्ट्रिय सभामा कांग्रेसका थापा निर्विरोध

3.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर । राष्ट्रिय सभा सदस्यमा नेपाली कांग्रेस उम्मेदवार सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका छन् ।

अन्यतर्फ नेकपा उम्मेदवार नै आइनपुगेपछि कांग्रेस उम्मेदवार सुनिलबहादुर थापा निर्विरोध राष्ट्रियसभा सदस्य निर्वाचित भएका हुन् । निर्विरोध भएको घोषणा भने पुस २७ गते हुनेछ ।