६ कार्तिक २०८३, शुक्रबार

राष्ट्रियसभा निर्वाचनमा नेकपा एक्लै लड्ने, को-को छन् उम्मेदवार ?

728
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रियसभा निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टी एक्लै लड्ने भएको छ ।

नेकपा (एमाले) र काँग्रेससँग सीट बाँडफाँडमा कुरा नमिलेपछि नेकपा एक्लै निर्वाचन लड्ने भएको हो ।

यी हुन् उम्मेदवार

कोशी
खेमराज सुन्दास
हेमराज घिमिरे
नमिता न्यौपाने

मधेस
रामनन्दन प्रसाद
लक्ष्मण पौडेल
शम्भु पासवान
समिकुमारी अग्रवाल

बागमती
प्रेमप्रसाद सापकोटा
सरोजकुमारी झा

गण्डकी
कपिल लामा
खाली…

लुम्बिनी
दुर्गा भण्डारी
वृहस्पति अधिकारी
सर्जन बिक

कर्णाली
बुद्धिप्रसाद शर्मा
अन्जु महतरा

सुदूरपश्चिम
टीकाराम जैशी
रोजी बस्नेत सुनार