६ कार्तिक २०८३, शुक्रबार

नेकपाले पनि टुंग्यायो राष्ट्रिय सभा उम्मेदवार

5.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टीले पनि उम्मेदवार चयन गरेको छ । कांग्रेस एमालेसँग गठबन्धनको प्रयास असफल भएपछि नेकपाले सबै सिटमा उम्मेदवार चयन गरेको हो ।

नेपाली कम्युनिस्ट पार्टीले गण्डकीमा एक उम्मेदवार खाली छाडेर १७ उम्मेदवार मात्र चयन गरेको छ ।

यी हुन् नेकपाका उम्मेदवारहरु–

कोशी
खेमराज सुन्दास
हेमराज घिमिरे
नमिता न्यौपाने

मधेश
रामनन्दन प्रसाद
लक्ष्मण पौडेल
शम्भु पासवान
समिकुमारी अग्रवाल

बागमती
प्रेम प्रसाद सापकोटा
सरोज कुमारी झा

गण्डकी
कपिल लामा

लुम्बिनी
दुर्गा भण्डारी
वृहस्पति अधिकारी
सर्जन बिक

कर्णाली
बुद्धिप्रसाद शर्मा
अन्जु महतरा

सुदूरपश्चिम
टीकाराम जैशी
रोजी बस्नेत सुनार