३१ असार २०८३, बुधबार

वीरगञ्जमा कर्फ्यू हटाइयो

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीरगञ्ज । पर्साको वीरगञ्जमा लगाइएको कर्फ्यु हटाइउको छ । दुई धार्मिक समुदायको तनाव पछि लगाइएको करफ्यु आज सर्वपक्षीय पाँच बुँदे सहमति पश्चात हटाइएको हो ।

स्थानीय प्रशासनले आज साँझ ६ बजेसम्म कर्फ्यू समय थप गरेको थियो ।