२३ असार २०८३, मंगलबार

एमाले सचिव शेरधन राईको नाम भोजपुरबाट सर्वसम्मत एकल सिफारिस

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले) का सचिव शेरधन राईको नाम आगामी प्रतिनिधिसभा निर्वाचनका लागि भोजपुरबाट एकल सिफारिस भएको छ ।

एमाले भोजपुरले राईको एकल नाम सिफारिस गरेको हो ।

जिल्ला कमिटी बैठकले पूर्वअध्यक्ष शरणकुमार राईको प्रस्ताव र युवा नेता रोशन बस्नेतको समर्थनमा राईको नाम एकल सिफारिस गरेको जानकारी दिइएको छ ।