२७ जेष्ठ २०८३, बुधबार

काठमाडौंको गैरीगाउँमा रहेको काठ गोदाममा भीषण आगलागी

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौंको गैरीगाउँमा रहेको काठ गोदाममा भीषण आगलागी भएको छ ।

आगलागी नियन्त्रणको प्रयास भइरहेको छ । के कारणले आगो लाग्यो भन्ने खुल्न सकेको छैन ।