१८ असार २०८३, बिहिबार

एमाले धादिङ–१ बाट ७ जनाको नाम सिफारिस, को–को परे ?

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धादिङ । नेकपा (एमाले) धादिङ निर्वाचन क्षेत्र नम्बर १ ले फागुन २१ गते तोकिएको निर्वाचनको लागि सात जनाको नाम सिफारिस गरेको छ ।

शुक्रबार बसेको क्षेत्रीय कमिटीको दोस्रो पूर्ण बैठकले पार्टी जिल्ला अध्यक्ष समेत रहेका केन्द्रीय सदस्य भूमिप्रसाद त्रिपाठीसहित ७ जनाको नाम सिफारिस गरेको हो ।

यसैगरी, सिफारिस हुनेमा नेपाल बौद्धिक परिषद्का केन्द्रीय अध्यक्ष इञ्जिनियर गजेन्द्र थपलिया, मिनराज कँडेल, जगन्नाथ नेपाल, कपिल अधिकारी, दीपक खतिवडा र कमला शर्मा रहेका छन् ।