२३ जेष्ठ २०८३, शनिबार

रवि र बालेनबीच आज नहुने भयो सम्झौता

798
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहबीच आज सम्झौता नहुने भएको छ ।

यसअघि रवि र बालेनबीच आज सम्झौता हुने बताइएको थियो ।

बालेनको समय अभावका कारण सहमतिपत्रलाई टुंग्याउन नभ्याउँदा आज सहमति नहुने भएको हो । अब भोलिमात्रै सहमतिपत्रमा हस्ताक्षर हुनेछ ।